Thursday 11 October 2012

सलमानलाई भेट्न ३ घण्टा कुरिन् रानीले

सलमान खान अहिले बलिउडका सर्वोच्च स्टार बनेका छन् र उनको भाउ पनि आकासिएको छ । सायद यहीँ भएर होला सलमानको साथ पाउनका लागि धेरै हिरो हिरोइन तथा कलाकारहरु मरिहत्ते गर्छन् । अरु त अरु चल्तीकी अभिनेत्री रानी मुखर्जीले समेत सलमानलाई भेट्न ३ घण्टासम्म कुरिन् । भलै फिल्म सुटिङका बेला सुटिङ युनिटलाई घण्टौ कुराउने मामिलामा रानी अगाडि छिन्, तर कुमालेको चक्र घुम्छ भनेझैँ यो पाला भने उनी आफै लामै कुराइमा परिन् सलमानलाई भेट्नका लागि । सलमानको चर्चित रियालिटी शो बिग बोसमा आफ्नो आगामी फिल्म अइया को प्रमोसनका लागि पुगेकी थिइन् । बिग बोस सुरु हुन लागेको छैटौँ संस्करणको एक एपिसोडमा रानीले पनि ठाउँ पाएकी थिइन् आफ्नो फिल्मको प्रचार गर्ने । त्यहीँ भएर उक्त एपिसोडको छायांकन हुने राती ८ बजेको समयमा उनलाई बोलाइएको थियो । उनी ८ बजे नै आइन् । तर बिग बोसको सुटिङ ११ बजेपछि मात्र सुरु भयो । दुइ घण्टासम्म कुर्दापनि सलमानसँग भेट्न नपाउँदा र शुटिङ सुरु नहुँदा १० बजेपछि उनी झर्केर त्यहाँबाट निस्कने प्रयास गरेकी थिइन् तर उनलाई त्यहाँ भएका मानिसले उनलाई सम्झाई बुझाई गरे । आखिर ११ बजेपछि मात्र शुटिङ सुरु भयो । उनले आफ्नो फिल्मको भरपूर प्रचार गरेरै छाडिन् । तर जे होस् सलमानलाई भेट्न भनौँ वा आफ्नै फिल्मको प्रचार गर्न उनले ३ घण्टा नराम्ररी कुर्नु चाहीँ पर्यो । Via : Onlinekhabar

Tuesday 9 October 2012

'नयाँ आधारमा सहमति गर्ने छलफल भइरहेको छ'

काठमाडौं, असोज २३ (नागरिक) - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शुशील कोइरालासँग नयाँ आधारमा सहमति गर्ने छलफल भइरहेको बताएका छन्। आज कोइरालासँग छलफल भएको जानकारी दिंदै दाहालले असोजभित्र सहमति हुन नसक्ने बताए। कोइराला पश्चिमतिर गएको र आफू केही दिन देश बाहिर रहने भएकाले असोजभित्र सहमति हुन नसक्ने दाहाले बताए। आफूहरू उपत्यका बाहिर हुँदा सहमति गर्न नसकेको भन्ने भ्रममा नपर्न उनले आग्रह गरे। 'पुराना विवादित विषयमा सहमति हुन सकेन। अब नयाँ आधारमा सहमति गरौं भन्नेमा शुशील जी र मेरो भरखरै छलफल भएको छ', उनले भने- 'शुशील जी पश्चिम जानु भएको छ। म केही दिन बाहिर रहने भएकाले असोज मसान्तभित्र सहमति नहुन सक्छ।' कमलादी स्थित जनसञ्चार अभियानको नयाँ कार्यालय उद्घाटन गर्दै दाहालले संविधानसभा पुर्नस्थापना गरेर संविधान घोषणा गरेर जाऔं भन्दा चुनावमा जान नचाहेको भन्ने आरोप झुठा भएको बताए। 'निर्वाचनमा जानका लागि पनि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ। संविधानका विवादित विषयमा सहमति गरेर छोटो समयका लागि संविधानसभा पुर्नस्थापना गरौं भनेका छौं। यसको अर्थ निर्वाचनमा जान खोजेन भन्ने होइन', उनले भने। पार्टी विभाजबाट कमजोर भएकाले चुनावमा जान नचाहेको आरोप झुठा भएको उनले बताए। 'कांग्रेसकै पूर्व सभासद्हरूले हिजो ज्ञापन बुझाएका छन्। उनीहरूले पुर्नस्थापनाको माग गरेका छन्। सहमतिको नयाँ उपाय निकालौं भनेर त्यो प्रस्ताव गरिएको हो', उनले भने। आफ्नै पार्टी नेतृत्व सरकारले चुनावको घोषणा गरेकाले चुनावमा जान कुनै अपत्ति नभएको उनले बताए। 'निर्वाचनदेखि बिल्कुल डराउँदैनौं। चुनावमा जाँदा पनि सभासद्को संख्या कति हुने। तिथि मिति घोषणा गर्ने, उमेरको हकमा के गर्ने लगायत सबै विषयमा राष्ट्रिय सहमतिको सरकार चाहिन्छ। संविधानसभा जिवित रहँदा स्वयं म विवाद समितिको अध्यक्ष भएकाले सहमति मैले टाढा देखेको छैन', उनले भने। एमाले नेताहरूले तल्लो स्तरमा झरेर आफूहरूलाई गालिगैलाज गरेर सहमति भाँडन खोजेको गुनासो दाहालले पोखे। दाहालले भने- 'एमालेका साथीहरुले तल्लो स्तरमा झरेर गालिगैलाज गर्छन। मैले प्रस्ताव छक्काउन लिएको होइन। सहमतिको लागि नयाँ प्रस्ताव लिएको हुँ।' संविधानसभामा ठूलो दलको हैसियत र शान्ति प्रक्रियाको मुख्य अंश सेना समायोजन गरिसकेकाले सहमतिको नयाँ प्रस्ताव आफूले राखेको उनले बताए। 'संघीय गणतन्त्रमा विवादित छैन। पहिचान सहितको संघीयतामा जातीय राख्ने कि नराख्ने लगायत विषयमा मात्रै विवाद हो। यी विषयहरूमा नयाँ सिराबाट छलफल गरौं', उनले भने। सहमति भए तत्काल सरकार छोड्न पार्टी तयार भएको उनले बताए। सहमतिबिना सरकार छोडेर मुलुकलाई थप खाडलमा पर्न नदिने उनले बताए। 'सहमतिबिना सरकार छोड्दा प्रतिगामीहरूले आफ्नो गुमेको सत्तालाई फर्काउन खोज्ने छन्', उनले भने।

फोरम गणतान्त्रिक-सशस्त्र समूह एकता पहल

काठमाडौं, असोज २४ - सत्तारूढ मधेसी जनअधिकार फोरम गणतान्त्रिकले तराइ भूमिगत सशस्त्र समूहहरूसँग एकीकरण तयारी गरेको छ। सशस्त्र समूहलाई वार्तामा ल्याउन सरकारी तहबाट भएका प्रयास सार्थक बन्न नसकेको निष्कर्षसहित ती समूहलाई शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याएर एकीकरणको प्रयास थाल्ने विषयमा सहमति भएको पार्टीका एक वरिष्ठ नेताले बताए। तराईमा भूमिगत राजनीतिक गरिरहेका समूहमध्ये मधेसी टाइगर, भाइरस किलर, तराई जनतान्त्रिक मुक्तिमोर्चा जनतान्त्रिक ज्वाला सिंह समूहसँग एकीकरणका गर्ने विषयमा बैठकमा गम्भीर छलफल भएको एक केन्द्रीय सदस्यले बताए। फोरम गणतान्त्रिकको सोमबार र मंगलबार वीरगन्जमा बसेको बैठकले यसलाई सार्थक रुप दिन भन्दै केन्द्रीय महासचिव अकवाल अहमत साह संयोजक रहेको वार्ता समिति बनाएको छ। ती समूहसँग विभिन्न चरणमा वार्ता भइरहेको र एकीकरणका लागि सार्थक प्रयास थाल्न महासचिव संयोजक रहेका तीन सदस्य वार्ता कमिटी बनाइएको वरिष्ठ नेता बिपी यादवले बनाए। समितिका अन्य सदस्यमा वरिष्ठ नेता यादव र राजलाल यादव छन्। सशस्त्र समूहसँग विभिन्न नेताको भेटघाट र वार्ता भइरहेको र ती समूहसमेत एकीकरणमा सकारात्मक रहेको बारे बैठकमा छलफल भएको थियो। कसरी शान्तिपूर्ण बाटोमा ल्याएर एकीकरण गर्ने भन्ने प्रक्रियामा समेत छलफल भएको ती नेताले जानकारी दिए। वरिष्ठ नेता यादवले देश शान्तिको बाटोमा रहेको अवस्थामा मधेस सधैं अशान्त देखिएकाले त्यसको अन्त्य गर्ने एवं मधेसमा आफ्नो पार्टीलाई बलियो बनाउन एकीकरण अवधारणा अगाडि सारिएको बताए। 'जहाँ भए पनि हाम्रै साथीहरू हुन्, वार्तामार्फत शान्तिपूर्ण मूलधारमा ल्याउन हामीले प्रयास थालेका हौं,' उनले भने। पार्टीमा असन्तुष्ट रहेका नन्दन दत्तको समूहसँग पनि छलफल गरेर सकेसम्म सम्बोधन गर्ने निर्णय भएको उनले जानकारी दिए। नेता यादवले लोकतान्त्रिक फोरम, संघीय सद्भावना, विकास तिवारीले नेतृत्व गरेको सद्भावनासँग पनि एकीकरणबारे छलफल भइरहेको बताए। महासचिव साहले पनि तराईमा एउटा बलियो शक्ति निर्माणका लागि सानाठूला सबै शक्तिसँग एकीकरणको प्रयास गर्ने बताए। उनले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने र नगर्ने सबै दलहरुसँग वार्ता गरेर एकीकरण प्रयास भइरहेको उनले जानकारी दिए। महाधिवेशन सर्‍यो केन्द्रीय कार्यसमितिको बैठकले आगामी कात्तिक १५, १६ र १७ गते वीरगन्जमा गर्न घोषणा गरिएको प्रथम राष्ट्रिय महाधिवेशन कात्तिक २१, २२ र २३ गते सोही ठाउँमा गर्ने निर्णय गरेको छ। अधिवेशनका लागि तयारी नपुगको भन्दै केन्द्रीय समितिले महाधिवेशन सार्ने निर्णय गरेको हो। संगठन रहेका मध्ये नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको र अन्य राजनीतिक परिस्थितिका कारण पनि महाधिवेशन सार्नुपरेको महासचिव साहले बताए। स्रोतका अनुसार पछिल्लो समय आन्तरिक विवादका कारण नन्दन दत्तको समूह अलग भएपछि पार्टीमा उत्पन्न संकटले महाधिवेशन सार्ने निर्णय भएको हो। अन्य पार्टीसँग वार्ता गर्न गठित समूहले नै असन्तुष्ट पक्षसँग वार्ता गरेर सकेसम्म महाधिवेशनमै एक भएर जाने प्रयासका लागि महाधिवेशन सार्ने निर्णय भएको एक केन्द्रीय सदस्यले बताए। संस्थापक अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेपछि पार्टीभित्र विवाद चर्किएको थियो।

सिड्नीमा नेपाली “कुक बुक” प्रकाशित

सिड्नी, अष्ट्रेलियामा नेपाली खानालाई प्रचारप्रसार गर्ने उद्देश्यले “कुक बुक” प्रकाशित भएको छ । नर्थ सिड्नीमा सोमबार आयोजित विशेष कार्यक्रमा नेपाली महाबाणिज्यदुत दिपक खड्का, नेपाली समुदायका अगुव डा. नारायण प्रधान र एजुकेटीभ सेफ हरी लामिछानेले संयुक्त रुपमा उक्त कितवको विमोचन गरेका थिए । बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महाबाण्ज्यिदुत खड्काले नेपाली खानालाई अष्ट्रेलियामा चिनाउन पुस्तक सफल हुने बिचार राखेका थिए । गोर्खा नेप्लिज कम्युनिटिका अध्यक्ष समेत रहेका डा. नारायण प्रधानले नेपाली र भारतीय खानाहरु एकै हो भन्नेहरुलाई पुस्तकाले थप प्रष्ट पार्ने भनाई राखेका थिए । सिड्नीमा पहिलो आधिकारीका नेपाली परिकारको रेष्टुरेन्ट “याक एण्ड यति” संचालन गर्दाको अनुभव सुनाउदै डा. प्रधानले भने “लसुन र प्याजको गन्ध पनि मन नपराउने अष्ट्रेलियनहरु अहिले हप्तामा २/३ पटक नेपाली खाना खान रेष्टुरेन्ट आउछन् ।” यसैगरि विगत १२ वर्षदेखि सिड्नीको रक्समा संचालित एक पुरातात्विक होटलका एजुकेटिभ सेप हरी लामिछानेले नेपाली खाना, मसला र बनाउने बिधिको बारेमा पुस्तकले धेरै जानकारी समेटेकोले भनाई राखे । अष्ट्रेलियाबाट पाक्षिक रुपमा प्रकाशित हुँदै आएको पत्रिका नेपाली पत्रको सहप्रकाशनको रुपमा यो 'कुक बुक' प्रकाशित भएको हो । पुस्तकको सम्पादक मण्डलमा सुरज प्रधानु बुलसन र ऋषि आचार्य रहेका छन् । सुरज प्रधानका अनुसार यसमा अष्ट्रेलियाका विभिन्न रेष्टुरेन्टका २४ वटा नेपाली रेसिपिहरुको संकलन रहेको छ । साथै नेपाली परिकारहरु, मसलाको परिचय र खानपिन संस्कृतिका बारेमा जानकारी समेटिएको छ । यो कुक बुकलाई अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न शहरहरुमा वितरण गरिने नेपाली पत्रका सम्पादक ऋषि आचार्यले बताए । अष्ट्रेलियाको सिड्नीमा मात्र करिव तिन दुई दर्जन भन्द बढी नेपाली रेष्टुरेन्टहरु संचालित छन् ।

अफ्रिकामा नेपालीको बिचल्ली

काठमाडौ, श्रावण ५ - वैदेशिक रोजगारीको प्रलोभन दिँदै दक्षिण अफ्रिकाको पूर्वी कुनामा पर्ने टापु मदागास्करमा चार महिनाअघि पुर्‍याइएका २० नेपाली बिचल्लीको स्थितिमा पुगेका छन् । काठमाडौं, दिल्ली र मदागास्करका दलालहरूले जनही साढे ३ लाख रुपैयाँ असुल्दै हिन्द महासागरको टापुमा पुर्‍याइएका उनीहरूसँग अहिले खाना खाने खर्च समेत सकिएको छ । मदागास्कर टापुसँग नेपाल सरकारको कूटनीतिक सम्बन्ध नरहेको र सहप्रमाणीकरणको जिम्मेवारी अन्य कुनै मुलुकलाई नतोकिएको कारण परराष्ट्र मन्त्रालयले अलपत्र नेपालीको उद्धारमा इजिप्टको कायरो र दक्षिण अफ्रिकाको पि्रटोरियास्थित नेपाली दूतावासलाई एकसाथ पत्राचार गरेको छ । 'मदागास्करसँग हाम्रो कुनै प्रकारको कूटनीतिक सम्पर्क नरहे पनि भौगोलिक आधारमा यो दूतावासको निकटता रहेकाले पीडित नेपालीसँग सम्पर्क स्थापित गर्ने र उद्धारमा भरथेग गर्ने पहल गरिरहेका छौं,' पि्रटोरियास्थित दूतावासका काउन्सिलर भरत रेग्मीले कान्तिपुरसँग भने । पि्रटोरियाबाट मदागास्कर अढाई घन्टाको हवाइ दूरीमा छ । मदागास्करमा अलपत्र बनेका झापा, काँकडभिट्टा खड्गबहादुर दाहालका अनुसार स्थानीय दलालले उनीसहित ५ जनालाई राखेको होटलमा एक महिनादेखि खानपिनको खर्च तिर्न बाँकी छ भने चार दिनयता बिजुली-पानी पनि कटौती गरिएको छ । दाहालसहित श्याम आले मगर -मोरङ), लालबाबु ठाकुर -सर्लाही), श्याम श्रेष्ठ -काठमाडौं) र आशीष तामाङ (मोरङ) एउटा होटलमा छन् । दाहालका अनुसार सुसन्थेकस्थित अर्को घरमा ८ जना र तानास्थित होटल लम्पाटमा ७ जना नेपाली बिचल्ली अवस्थामा छन् । दलालहरू सुनिल शाही (काठमाडौं), खेमबहादुर राई (दिल्ली) र यादव नेपाल (मदागास्कर) ले उनीहरूलाई काठमाडौं, दिल्ली, मुम्बई, केन्या हुँदै मदागास्कर पुर्‍याएका थिए । यीमध्ये पीडितका आफन्तहरूको उजुरी र ताकेतापछि एजेन्ट शाहीलाई एक महिनाअघि पक्राउ गरेर हनमाुनढोका थुनामा राखिएको छ भने नेपाल मदागास्करमै छन् । उनीहरूसँग दिल्लीमा नक्कली भिसा, कागजात सहितको 'सेटिङ' मिलाउने भारतीय नागरिक रविचन्द्र यादव पनि छन् । पीडित ढकालका अनुसार म्यानपावर दलाल शाहीको जालोबाहेक सामाखुसीका प्रेम सेनले पनि मादागास्करमा पुर्‍याएर नेपाली अलपत्र पारेका छन् । ढकालले बिचल्ली परे पनि सबैको राहदानी साथमै रहेको समेत जानकारी दिए । 'मैले असार तेस्रो सातामा वैदेशिक रोजगार विभाग र परराष्ट्रको कन्सुलर शाखामा निवेदन दिएकी थिएँ । एजेन्ट शाहीलाई पक्राउ गर्नमा पनि सहयोग गरेकी हुँ,' काँकडभिट्टा बस्दै आएकी ढकालकी श्रीमती कमला तामाङले फोनमा भनिन् । अर्का अलपत्र ठाकुरका दाजु कपुरी पनि स्वयम्भूमा एक सैलुन चलाएर गुजारा गरिरहेका छन् ।

मनाङलाई जित उपहार

काठमाडौ, आश्विन २२ - एउटा नीरस खेलको यो भन्दा खराब अन्त्य अरू हुन सक्दैन । मनाङ-मस्र्याङ्दी र एपीएफबीचको आइतबारको क्वाटरफाइनल खेलले कुनै प्रकारको रोमाञ्चकता पैदा गर्न सकेन । मनाङले जितसँगै अन्तिम चारको यात्रा तय गर्‍यो, तर यो उपहारका रूपमा प्राप्त भएको थियो । यसका लागि मनाङले एपीएफ गोलरक्षक समित राजभण्डारीलाई धन्यवाद दिनुपर्नेछ । खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेका बेला समितले अविश्वसनीय रूपमा ठूलो भूल गरे र टिमले त्यसको चर्को मूल्य तिर्नु पर्‍यो । समितले १ सय नवौं मिनेटमा आफूतर्फ आइरहेको बल क्लियर गर्न पेनाल्टी एरिया के छाडेका थिए, बलमाथि नियन्त्रण राख्न सकेनन् । यस्तोमा अनिल गुरुङसामु खाली पोस्टमा बल प्रहारको मौका बनेको थियो । त्यसमा अनिल चुकेनन् पनि । अन्यथा खेलको अधिकांश समय एपीएफले नियन्त्रण राखेको थियो र जितको हकदार धेरै हदसम्म एपीएफ देखिएको थियो । त्यसको ठीकविपरीत मनाङले आफ्नो प्रतिष्ठाअनुसार राम्रो प्रदर्शन गर्न सकेन । पूरा १ सय २० मिनेटमा मनाङले गोलको अवसरमा बाहेक अरू बेला माथिल्लो दर्जाको खेल प्रदर्शन गर्न सकेन । मनाङ प्रशिक्षक कृष्ण थापाले पनि माने, टिमको प्रदर्शन राम्रो रहेन । तर जितमा उनको तर्क थियो, 'म त्यस्तो प्रशिक्षक हुँ, जसलाई राम्रो खेलेर हार्नु भन्दा खराब खेलेर जितेको मन पर्छ । आजको खेलमा दुवै टिमका खेलाडीले खराब खेले । फरक के भने त्यसको फाइदा मनाङले उठायो, एपीएफले उठाउन सकेन ।' खेलको सबैभन्दा राम्रो मौका ५७ औं मिनेटमा सिर्जना भएको थियो । एपीएफ फरवार्ड गणेश लावतीले गरेको शक्तिशाली प्रहार मनाङ गोलपोस्टको बारको भित्री भागमा लागेर फर्केको थियो । त्यसबाहेक गणेशले ७५ औं मिनेटमा गरेको अर्को प्रहार पनि पोस्टनजिकबाट बाहिरियो । एपीएफ प्रशिक्षक जनकसिंह थारूले पनि गोलरक्षककै भूलमा हार भएको स्वीकारे । तर हारमा उनको जिकिर के पनि थियो भने रेफ्री का धेरै निर्णय सही थिएनन् र यसले टिमलाई धेरै घाटा भयो । उनले थपे, 'खेल पूर्णतः हाम्रो नियन्त्रणमा थियो ।' अब सेमिफाइनलमा मनाङको सामना पुलिस र संकटाबीचको विजेतासँग हुनेछ । 'त्यो खेलमा हाम्रो प्रदर्शनमा धेरै सुधार हुनुपर्नेछ र हामी त्यसका लागि तयार पनि छौं,' प्रशिक्षक थापाले भने ।

नेपालले हङकङलाई १२५ रनले पराजित गर्‍यो

काठमाडौं, आश्विन २३ - नेपालले एसीसी क्रिकेट एलिट कपको चौथो खेलमा म‌ंगलबार हङकङलाई १ सय २५ रनले पराजित गरेको छ । दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालले टस जिती पहिले ब्याटिङ गरेको थियो । नेपालले हङकङ सामु २२६ रनको चुनौती पेस गरेको थियो । कप्तान पारस खड्काले ६१ रन बनाएका थिए । उनले ५४ बल खेलेका थिए । अनिल कुमार मन्डलले ३७, वसन्त रेग्मीले ३१ रनको योगदान दिए । नेपालले सेमिफाइनलका निम्ति छनौट हुन आजको खेल जित्नै पर्ने दबाबमा थियो । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

अख्तियारद्वारा सीटीईभीटीमा छानबिन सुरु

भक्तपुर, आश्विन २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीटीईभीटीको प्रश्नपत्र बाहिरिएको घटना छानबिन सुरु गरेको छ । साउन पहिलो साता लिएको प्रवेश परीक्षाअघि नै प्रश्नपत्र र त्यसको उत्तर सेट बाहिरिएको थियो । शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा सीटीईभीटीले परीक्षा रद्द गरेको थियो । प्रश्नपत्र बाहिर ल्याउनेलाई कारबाही गर्न छानबिन थाले पनि सीटीईभीटीले बेलैमा आवश्यक कागज उपलब्ध नगराएको अख्तियार स्रोतले जनाएको छ । छानबिनका लागि १२ जनालाई बयानका लागि बोलाएको स्रोतले जनाएको छ । असोज १२ मा अख्तियारले बयानका लागि उपस्थित गराउन सीटीईभीटीलाई पत्राचार गरे पनि २२ गते मात्रै पत्र सार्वजनिक गरेको छ । 'अख्तियारले पठाएको पत्र सीटीईभीटी पुग्न १० दिन लागेछ,' सीटीईभीटी स्रोतले भन्यो । अख्तियारले पठाएको पत्र लुकाउन खोजेपछि आइबार बसेको निर्देशकहरूको बैठकमा छानबिन ढिलाइ भएको कुरा उठेपछि पत्र बाहिर ल्याएको स्रोतको दाबी छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सीटीईभीटीको भन्दा पछि इन्जिनियरिङको प्रश्नपत्र बाहिरिएको भए पनि १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइसकेको छ । 'सीटीईभीटीका पदाधिकारीले सीआईबीले छानबिन गर्दा आफू मुछिने डरले छानबिन गरिदिन भन्न सकेको छैन,' शिक्षा मन्त्रालयका एक सहसचिवले भने, 'अन्यत्र पैसाले किन्न सकेपछि सीआईबीलाई किन्न सक्दैनन् ।' निर्देशकको बैठकमा सीआईबीलाई छानबिनका लागि आग्रह गर्ने कुरा उठे पनि सीटीईभीटीका सदस्य सचिव जयबहादुर टन्डनले आफूलाई त्यसको अधिकार नभएको भन्दै पन्छिएको बैठकमा सहभागीले जानकारी दिए । प्रश्नपत्र बाहिरिएको दुई महिना बित्दा पनि घटना थामथुम गर्न सीटीईभीटीका अध्यक्ष शिक्षामन्त्री दिनानाथ शर्मा, उपाध्यक्ष गोपाल खनाल र सदस्य सचिव टन्डन लागिपरेको भन्दै सीटीईभीटीका कर्मचारी संघ-संस्थाले विरोध गरेका छन् । घटनाको यथार्थ बुझ्न अख्तियारले पूर्वाञ्चलमा नतिजा सार्वजनिक गर्न पुगेका निर्देशक नीरबहादुर जिरेलसहित १२ जनालाई बयानका लागि बोलाएको स्रोतले जनाएको छ । जिरेल लगायतले मंगलबार बयान दिएको अख्तियारले जनाएको छ ।

गर्भवती पत्नी बेच्नेलाई २० वर्ष जेल

हेटौडा, आश्विन २३ - गर्भवती पत्नीलाई भारतको कोठीमा लगेर विक्री गरेको ठहर गर्दै पतिसहित तीन जनालाई जिल्ला अदालतले जनही २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना फैसला गरेको छ । प्रतिवादी ३ जनाको आर्थिक अवस्था कमजोर भएकाले जरिवानाको ५० प्रतिशत अर्थात १/१ लाख रुपैयाँ पुर्नस्थापना कोषवाट राज्यले जाहेरवालालाई उपलब्ध गराउनु पर्ने आदेश पनि गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको मंगलवारको इजलाशले मनहरी ३ का ३८ वर्षीय पति सिताराम थिङ, पदमपोखरी १ का ५४ वर्षीय श्यामवहादुर बम्जन र ५३ वर्षीय शशीकुमार तितुङलाई २३ वर्ष अघि सितारामकी पत्नीलाई विक्री गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । मनहरी ३ की १६ वर्षीया किशोरीसंग विहे गरेर थिङले ६ महिनापछि गलैचा कारखानामा काम गर्ने भनेर काठमाडौं लगेको काम पाइएन भन्दै दुवै जना भारतमा जागिर खाने भनेर उनलाई २०४६ भदौमा बम्बई झुक्याएर पुर्याइए बेचेको ठहर गरिएको छ । उनलाई बम्बई पुर्याउदा श्यामवहादुर र शशीकुमार पनि सँगै गएका थिए । बम्वई पुगेपछि पतिसहित ३ जनाले कोठी संचालक २ महिलालाई ५० हजार रुपैयामा गर्भवती महिला विक्री गरेर फरार भएका थिए । कोठीमा विक्री गर्दा उनी ५ महिनाकी गर्भवती थिइन । कोठीमा उनले छोरा जन्माईन् । छोरा अहिले २३ वर्षका भइसके । छोरा नुवाकोटमा वस्छन । ५ वर्षको भएपछि उसलाई पालनपोषण गर्न अरुले नै लगेका थिए । १५ वर्षसम्म कोठीमा वसेर नारकीय जीवन विताएकी महिलाको रगतमा एचआइभीको जीवाणु फेला परेपछि कोठीवाट निकालिएकी थिइन् । कोठीवाट निकालिएपछि बम्वईमा उनले ७ वर्ष जति एउटा घरमा काम गरेर वसिन् । २०६८ चैत २१ गते उनी एक महिलाको सहयोगमा गोरखपुर हुँदै मनहरी आइन् । माइती नेपालको सहयोगमा उनले चैत २२ गते गर्भवति भएको अवस्थामा आफुलाई विक्री गर्ने पतिको विरुद्धमा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा प्रहरीले सितारामलाई चितवन रत्न नगरपालिका १३ को जयमंगलवाट चैत २३ गते पक्राउ गरेको थियो । सितारामका वयानको आधारमा श्यामवहादुर र शशीकुमार पक्राउ परेका हुन् । पतिले उनलाई विक्री गर्दा उनी १६ वर्षकी थिइन । गाउँ फर्कदा उनी ३८ वर्षकी थिइन । अहिले उनी मनहरीस्थित माइती घरमा वस्छिन ।

कतारस्थित राजदूतसँग स्पष्टीकरण

काठमाडौं, आश्विन २४ - रोजगारीका लागि कतार पुगेर विविध कारणले बिचल्ली बेहोर्ने नेपाली कामदारलाई उद्धार गर्न सन् २००८ जनवरीबाट सञ्चालनमा आएको आश्रयस्थल बन्द गरिएको र कामदारको समस्या पहिल्याउन छाडेको समाचार आएपछि दोहास्थित राजदूत मायाकुमारी शर्मासँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । 'कतार सरकारको नियमानुसार आश्रयस्थल सञ्चालन गर्न नपाइने भन्ने बुझिएको छ भनेर राजदूतले जवाफ दिनुभयो,' परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले कान्तिपुरसँग भने, 'स्थान अभावले मात्रै अहिले दूतावासको किचेनमा कामचलाउ रूपमा अलपत्र कामदार राखिएको रहेछ ।' यसअघिका राजदूत सूर्यनाथ मिश्रले कामदार उद्धार र घरफिर्ती सहयोगमा दूतावास परिसरको एउटा कोठामा आश्रयस्थल -सेल्टर हाउस) स्थापना गरेका थिए । दोहामा जस्तै साउदी अरेबिया, कुवेतस्थित दूतावासमा पनि अलपत्र नेपालीको उद्धारमा सेल्टर हाउस सञ्चालनमा छन् । यस्तै, राजदूत शर्माले कामदारको 'मागपत्र' आफैं स्वीकृत गर्ने गरेको, समस्या लिएर दूतावास पुगेका कामदारलाई भेटघाटमा समय नदिने गरेको र नियोगको प्रशासनिक कार्य विभाजनमा ध्यान नदिएको उजुरीसमेत परराष्ट्रमा आएको छ । प्रवक्ता थापाले राजदूत शर्मासँग आवश्यक परेमा फेरि अर्को चरणमा स्पष्टीकरण लिइने जानकारी दिए । राजदूतबारेको समाचार र गुनासो बाहिर आएपछि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा मन्त्रालयले स्पष्टीकरण लिएको हो । कतारमा झन्डै ४ लाख नेपाली कामदार छन् । म्यानपावर र एजेन्टको ठगीमा परेर बिचल्ली पर्नेको संख्या पनि खाडीका रोजगार गन्तव्यहरूमै सबैभन्दा बढी कतारमै छन् ।

Saturday 21 July 2012

Aaja Aachanak Unlai Samjhiye | Latest | Nepali Lok Dohori Audio Song | 2012


Chintai Nagara - Super Hit Nepali Lok Dohori Geet 2010


Chhitij Pari Unko Bastima | Latest | Nepali Lok Dohori Audio Song | 2012


Lok Geet 2011 Campus Padhna Aauni


kasam hajurko nepali film song


Nepali kauda Geet


Latest Nepali Teej Song 2012 - 2069 By Anju Panta - Mai Ramri Bhayako Timrai Lagi Ho


New Nepali Teej Song 2012 Hai Mero Fariya By Bishnu Majhi


Romantic Nepali Lok Geet - Balla Po Pir Parna Thalyo


Kati cha man pira New Nepali Lok Geet 2012


New Nepali teej Geet 2012 Teej Aayo Dar Khane


New nepali Lok geet 2012 Mandir Euta Hajar Deuta Lai


Latest nepali lok dohori geet 2012: "Ma ta Sahanna


Tito Satya july 19th 2012


Pawankali In Usa


Nepalese Folk Song - Dhanai Thulo Hola Bhanthe


Paisa Kasle Banayo - Dinesh Gautam


Bol Bachchan full (2012) BOLLYWOOD movie


New Hindi Movie Chaalis Chaurasi (2012) Full HD


Friday 20 July 2012

Udera Jun Chumchhu Bhanthe Nepali Modern Song


ke bar magi farkeu bhana


Unko priti pahile ho ki mero priti by Sapana Shree & Jagdish Samal


Latest Nepali look Geet Mayale Diyeko Chino By Raju Pariyar ,Devi Gharti , Kulendra


Khoj Khabar 18th July 2012 - Ratna Park


Just 1 Click - Iraj & Tony T (RIO) ft.Infaas, Markia & Indira Joshi


WWE Friday Night Smackdown 20/7/12 Full Show [HQ]


Latest Nepali Lok Dohori 2012 - Dohori Melai Maa


Bataulima - Nepali Lok Dohori Geet


Hajaar Barsako - Yam Chhetri And Bishnu Majhi 2012


Auta Aatma Chha By Pashupati Sharma


Binti Mero Koti Koti Ma - new nepali lok geet


Dherai Maya- Biyog


Wednesday 18 July 2012

Ghost in the ladies room!! Prank


Prank gone wrong, almost died


Funny Videos - Ice Prank


Tumhi Ho Bandhu - Official Full Video Song "Cocktail Ft. Deepika Padukone, Saif Ali Khan


Cocktail - Angrezi Beat - Full Official Video Song


Jugni - Cocktail - Full Official Video Song


WWE Raw 7/16/12 FULL SHOW (HQ) - WWE MONDAY NIGHT RAW


Ek Tha Tiger song - Jaaniya


MashAllah Masha Allah Full Video Song "Ek Tha Tiger - Salman Khan, Katrina Kaif


Gajalui Ankhale | DJ Nawang | New Nepali Song | Ft. Aliza & Sauram


Wari Sikari Pari Sikari - Mayas Bar Nepali Movie Song [HD] Ft. Remanti Rai


Samjhana Le - New Nepali Lok Dohori Geet 2012


Latest Nepali lok geet 2011- hamro maya kamal ko ful banos


Tuesday 17 July 2012

Most Awesomely Funny Videos Ever


Monkey See Monkey Do


Honking At Hookers - funny video


Raato rani new version


Timi Nai Timi Chhau New Nepali Pop Song 2012


Tulsi aagan ma - Bato Muniko Phool - Full Song


Timle Malai Parai - Balbir Thapa And Bishnu Majhi New Nepali Lok Dohori Song


WWE Money In The Bank 2012 Full Show


Kina Ma Mathi Latest Nepali Folk Song 2012 By Bimal Raj Chhetri & Bishnu Majhi


Timro Lagi Ke Garina Maile - New Nepali Lok Dohori Geet By Khuman Adhikari & Bishnu Majhi


Saturday 14 July 2012

Top 10 Funny Videos - 2011


very funny


Police Officer Falls Through Manhole Prank


Severed Head Accident Caught On Tape


WWE Friday Night Smackdown 07/13/12 In HQ Full Show


WWE Friday Night Smackdown 07/13/12 In HQ Full Show

Tadha Nalaijau Timi Mero Mayalai Latest Nepali Modern Song 2012 By Damber Nepali


Samjhi Samjhi - by Anju Pant


Phool Ko Dilma Pani By Narendra Pyasi


purano dunga..karna das


Karna Das - Malai Bholi Kehi Bhaye


Aama Timro Dudhako Bhara Bhulnai Bhayo Dhau New Nepali Lok Dohori Geet 2012


Hamro Nata Super Hit Nepali Lok Song


timima kasaiko maya by Sworup Raj new song


Swarup Raj Aacharya_Aaja Samma Je Vo


k bar magna mandir gayau___swaroop raj acharya


Thursday 12 July 2012

Funny accidents Compilation


Funny accidents "Oh that must hurt"


Hidden Camera Prank in Ladies Changing Room


Funny Hidden Trial Room


maya sanga ke vani bolni ho_by raju pariyar, bishnu majhi & jyoti thapa


Lok Dohori 2012 - Dohori Melai Maa


samjhi samjhi runu parne chha rajendra kadel devi gharti


Yo Mutu Ko Ghau Nepali Lok dohori geet (Pursotam,Laxmi Neupane)


Habibi Mafi Muskil by Milan Lama 2012


New Nepali Hit Lok Dohori Song 2012 parbat ko bachha gaun ma by milan lama


Nepali Movie Bindaas - Rim Jhim Rim Jhim


Bato Modera Gayeu - Shiva Pariya


Man Paraye maya laye putaliko bhatti


Dekhai Dinchhu Sabai Paisa Tirepachhi - New Nepali Movie Song From LUCK


Sara Sara Maya - New Nepali Movie Song From Movie MAYA'S BAR


Maya's Bar (Nepali Film) : Title song MAYA yo MAYA


bai bai maya timi - new nepali lok geet 2069/2012


Oie Oie Meri Phul kumari *Romantic* New Nepali Lok Geet 2012


Timilai Dekhera Latest Nepali Modern Song 2012 By Prakash Timilsina


Tuesday 10 July 2012

WrestleMania 28 720p Full Show HD


https://www.facebook.com/M3MusicMovieMasti?ref=tn_tnmn


dil ibadat kar rha hai


Tujhe Bhula Diya by Rahat fateh Ali Khan


Bin Tere - "I Hate LUV Storys Ft. Imran Khan & Sonam Kapoor [Full Song]


WWE RAW 9/7/2012 Full Show HDTV WWE RAW 7/9/12


Allah Jaane (Full Official Song) - Teri Meri Kahaani


Jabse Mere Dil Ko Uff (Full Official Song) Teri Meri Kahaani


Mukhtasar (Full Official song) - Teri Meri Kahaani


That's All I Really Wanna Do (Full Official Song) - Teri Meri Kahaani


Humse Pyaar Kar Le Tu (Full Official Song) - Teri Meri Kahaani


Monday 9 July 2012

Bute Choliri Raju Gurung And Sarmila Gurung


Tansenai bazzar Salaijo- Raju & Sharmila Gurung


Thado Bhaka - pakka thet thado bhaka


Salaijo Thado Bhaka - thet jhyaure geet


Jhyaure-Aaa..Rail tanyo railko maule


"I'll write if you listen" Rush da Russian Rapper - Eminem


Eminem - You Came Back Down ( New Song 2012 )


Eminem -Forgive Me ( New 2012 )


I Wanna Battle Eminem 2012 new song best rap song


Britney Spears - Toxic


Britney Spears - Criminal


Britney Spears - I Wanna Go


Britney Spears - Till The World Ends


Britney Spears - Hold It Against Me


Saturday 7 July 2012

Mai Mori Lai Lina


Tito Satya 2012-7-5 -


Shakira - Whenever, Wherever


Dil Mein Baji Guitar - Party Hit - Apna Sapna Money Money


O Saki Saki Re - Musafir (2004)


Malai Ghumai Ghumai New Nepali Film Song Nepali Hot & Sexy Dance


"Ooh La La Tu Hai Meri Fantasy" Full Video Song- The Dirty Picture


Chikni Chameli Full Official Video Song Katrina Kaifif


Chammak Challo Official Full Video Song Ra.One ft. Akon


"Yeh Jism" Full Song with Lyrics | Jism 2 | Sunny Leone


Maula (Full Video Song) from Jism 2 Movie 2012 - ft. Sunny Leone


Abhi Abhi Official Full Video Song - Jism 2 Movie 2012 - ft Sunny Leone


MAYA GARCHHIN UNLE - By Muna Thapa Magar & Ramji


Gajalu Laki Chhau - New Nepali Lok Dohori Geet


Hira Moti Jhai - New Nepali Lok Dohori Geet 2012


Kaha Chhau ra Nirmaya - Nepali Lok Dohori song 2012


Ma Ta Timrai Lagi - Ramji Khand & Bisnu Majhi


Lalupate Phul Chaina Paat Matrai - New Nepali Lok Dohori 2012


Kati Mitho Haso By Ramji khand


Friday 6 July 2012

Selena Gomez & The Scene - Naturally


Mr Bean at Norwegian supermarket: English humor


Mr Bean shopping: weirdo in Norway


Mr. Bean Series - The Supermarket


Johnny Lever rib tickling comedy scene - Judaai


lots of voice ???....OMG!


SPEAK IN ENGLISH(FUNNY CLIP FROM HINDI MOVIE)


Gandaki ko tiraima-nepathya


Salaijo by Nepathya


Aama Timro Maya(Official Video) By The Smriti Band


Nepathya - Yani Maya


Mai Naache chham chhami(NEPATHAYA)


Jomsomai Bazarma Nepathya


Lekali Ho Choyako Doko - Anil Singh


Timi Ma Bhanda - Latest Modern Song 2011 by Sugam Pokhrel


Traffic Sexy Nepali Girl Indira JOSHI


Manakamana Cable Car Latest Nepali Remix Song


YEH DOSTI HUM NAHIN TODENGE REMIX BY DJ VINESH


Deu Ki Nadeu - New Nepali Remix Song (Nabedita Baral)


DAFLI WALE DAFLI BAJA (DANCE ATTACK)


Ek Pardesi Mera Dil Le Gaya Remix (Full Video Song)


Leja Leja Re (Full Video Song) - Ustad & The Divas


Khudaya Ve (HD) Full Video Song - Luck


Khudaya Khair - Billu Barber


Marjaani - Billu Barber


Love Mera Hit Hit - Billu Barbar


SALMAN KHAN.mp4


salaijo____Raju Gurung & Sharmila Gurung


Timirai Nimti by Shiva Pariyar


Shiva Pariyar - Timrai yaad Ma banchekochhu


Nahera Tesari ye Sundari By Shiva Pariyar


Salaijo By Arjun Kausal and Bishnu Maghi


Mero Sarangi - Ram Chandra Kafle


Thursday 5 July 2012

Runey garchhu- Namrata Shrestha


Euta Pardeshi Aai - Latest Nepali Music Video 2012 Old Sentimental Modern Song


Ritto Ritto Chhu Ma by Shiva Pariyar


Maya Yo Kasto Maya - Shiva Pariyar


Timilai Bhulne Bahanama By Shiva Pariyar


Mere Baap Pehle Aap - Full Movie


Aakrosh - Latest Bollywood Full Movie - HQ


U R My Jaan (2012) - Full Hindi Movie


Jannat 2 - full Hindi movie 2012


Gorkhali Paltanko - Shiva Pariyar New Song


Aadha Zindagi Ritisakyo Bhanera


Kati Din Bite Ahi Yaad Ma - Swaroopraj Acharya


Maile Ba Aama Tyagera


Timi phulyo katai ma phulei katai


na Maile Lekhe Na Unle Lekhin - Himal Sagar


Mirmireko Gham - Nepali Lok Geet


WWE SmackDown - GREAT AMERICAN BASH SPECIAL


Tuesday 3 July 2012

Kina Timro Mayalay - Pramod Kharel


Dil Chorera Farar Bho By Shiva Pariyar 2012


Aakash Ko Chhano - Shruti Singh


Khullam Khulla - Shiva Pariyar


Nepali Song By Rajesh Payal Rai New Album Rai Is King


Dilako Dhoka By Rajesh payal Rai Nepali Latest Song 2012


Kholiko Pani - Hemant Sharma


Chhadi Jane Mayalu By Niruta shingh


WWE Monday Night RAW 07-02-2012


Kinar Wari Vaye Ma Ta - Swaroop Raj Acharya


Timi Arkai Gharko Manchhe- Hemanta Sharma


maya sarai mahango - Hemanta Sharma


Will You Marry Me 2012 HD Full Hindi Movie


Bol Bachchan Song Ft. Amitabh Bachchan, Abhishek Bachchan, Ajay Devgn


"Chalao Na Naino Se" Official Song | Bol Bachchan | Ajay Devgn, Asin


YAAR KO MAINE - Shisha


Imported Kamariya Full Video Song | Shanghai | Emraan Hashmi


Hello Schoolgirl - Korean Full Movie


My Girl and I - Korean Movie


Monday 2 July 2012

VERY FUNNY VIDEO


Nepali Movie Bish Part 2/2


Nepali Movie Bish Part 1/2


Nepali Movie 'Dulahi' Song


Mero akha ma k cha - Triveni


Aakash ki hau timi chaahe


K bhanne hamro samay - Film: Deuta


Pirati KO Mitho Tirsana


Trisuli Bagyera masangdi maa jhare chha - Film: Nepali Babu


Suna Suna Sanam - Thul Dai


achha lekin landon ko (अच्छा लेकिन लण्डनको)


Ukali ma pani hajur....remix song


Nepali Modern POP REMIX Song - Suntali Mero Nam


Nepali Remix Song Bairoad Ko Bato Ma.. By DJ Santosh


Yeti Dherai (Mailika) Mallika karki.


Euta Bacha Garchhu - Nepali Audio Lok Dohori


Laideu Sindhur Laijau Sathaima - Latest Nepali Lok Geet-2069


Dharti Ma Jun - Latest Nepali Lok Dohori Geet 2069


Tara Antim Palta by Damber Nepali


Laija Chari - Yogeshwor Amatya


Laija Re - Hemanta Rana


Saturday 30 June 2012

GangaJal(2011) - Watch Nepali Full Movie


Ekadashi Bajar ma - Ramji Khand New Nepali Lok Geet 2012


Yuvvraaj ! Hindi Full Movie


Shanghai (2012) full hindi movie in HD


JISM-2 TITLE SONG ft. Sunny Leone


Joban Karjama :Narayan Rayamajhi & Bishnu Majhi


jane bela layeedeu tika


GORKHA PALTAN FULL MOVIE Part - 2


GORKHA PALTAN FULL MOVIE Part - 1


san nani le jhukkayo malai gorkha paltan


Yo Naniko Siraima - Bidhan Shrestha


Hasera Bolideu Maya (हाँसेर बोलिदेउ माया )


Meri Bassai - 30 June 2012


Anju Panta Maitighar Maitighar


Banma Phoolyo Phoolai Phool Remix - Anju Panta


dil yo mero dil, rekha thapa song from kismat


Timile Parai Thane Pachhi - Anju Pant


Timile Dine Maya -By Narendra Pyasi


Malai Basurile Ruwayo Saila By Anju Panta


Aauchhu Bhani Nisthurile__By Anju Pant


Tito Satya, 28 June 2012


Friday 29 June 2012

50 Cent - Candy Shop ft. Olivia


50 Cent - In Da Clu


Smoke Weed Everyday (Hedegaard Remix) Unoffical Music video


Snoop Dogg - Light My Fire 2012


Timati feat Snoop Dogg - Groove on ( Official Music Video )


Teri Meri - "Bodyguard (2011) *HD* 1080p [Full Song]


Timro Tyo Hasilo Muhar Ko (Remix)


Satayera Fakaune Bani New Nepali song by GXSOUL Feat.Binayak


Baru Badnam Hunchhu--Ramchandra Kafley

Yo Man dhunga bhay -Kin lagchha maya_title song .2012


Mero Pyaro Manchhe...


na yeta jaun by reeza uprety_nepali pop song


laz lagchha by rajani kayastha_nepali pop song


Maya Baiguni By puskar Jangam


Nakkali Kanchi Ko remix by DJ Raju


tungna ko dhun ma remix song


Mohani Lagla Hai-Remix


Aage Aage Topaiko Gola_Nepali Remix song


aago hu ma paani hu ma - Dance Song


Ramaudai Dila Ma Aago - Swaroop Raj Acharya


Timrai Lagi Jeune Garthe - Anju Panta New Song 2011


Timle saath chodepachi


Marchu baru chatpatima-Anju panta and Manoj Kumar


Chhitiz Bhanda Tada - Swaroop Raj Acharya


jaslai kahilei paudina ma - Swaroop Raj Acharya


Mutu bhitra malai rakhi by Anju Panta


Chukchuke Rail-Ram Krishna Dhakal


WWE Smackdown_Full Show (HQ) 29th June 2012


Asare lok geet by Tika chhetri and Debi Gharti Magar, Bishnu Majhi


Thursday 28 June 2012

aashu dine nisthuri - Swaroop Raj Acharya


maile jastai aashu - Hemanta Shishir


Hatti Ghoda Hoina Maya Chahiyo Latest Nepali Movie Raawan


pratikshya ma timro bato


Timro Khusi Ko Lagi - Nepali Adhunik Song


badliyo timi badliyo saino - New Nepali song


Pachheuri Malmalko - bishnu majhi


pareliko barsatle ( परेलीको बर्षातले )- A heart touching song


Dekhna Man Lako Chhaina Ra


timisanga juni katne by anju pant


Malai Maya Gara Priyasi | Latest | Nepali Audio Lok Dohori


''timi bina sakdina ma'' by- hemanta shishir


maile timilai chahera pani By Anju panta


Kina timlai k bhayo ra--Hemanta Shishir


YE PARADESI CHHITO GHARA AAU - Nepali lok geet


Kaha Chhau ra Nirmaya - Nepali Lok Dohori song 2012


Saili Jindagiko Rail--New lok geet 2012


kaha gayau nyauli chari - muna thapa magar new song 2011


Yo mutu timrai ho___by muna thapa magar and bimal dangi


Maile Maya Garna Janina By Deepak Limbu


sir sajaune ful ( शिर सजाउने फुल ) by shiva pariyar


Pagal banayou Priya(Shiva pariyar)


Fateko Man_By Shiva Pariyar 2011


Fulko Dilma By Narendra Pyasi


Tito Satya, 28 June 2012


Maya oh maya -Narendra Pyasi


Salalala Kholiko panile - Narendra pyasi


Sukha Dukha Jindagima


Tansen Ghamailo (Jhalak Man)- Lok Geet


tansen bazar


म त लाहुरे गोर्खा पल्टन को


Mann Sainli - Prashant Tamang ( Official Music video )


Asare Mahina Ma Prashant Tamang


Tuesday 26 June 2012

world most funny video ever


Funniest videos ever!


Mr Bean's Wedding


Mr Bean - Blind Date


Mr.Bean On Bus Stop


Mr Bean goes to the swimming pool - Funny Video


Nepali Movie Break Fail 2011 Part 2


Nepali Movie Break Fail 2011 Part 1


Samjhi Samjhi Latest Nepali Pop Song 2012 By Sashan Kandel


Aafantale Nai Ghat - Prasant Tamang New Song


Jitera Mero Man By Sima Sangraula New Nepali Pop Song


MISS U- NAMRATA- New Nepali Movie song 2012


Nachhodnu Yo Sath The Edge Band


Nabin K Bhattarai Ali KATI Pida Huda Ni


Mitho Yad BY Norbu Tschering - Latest Nepali Pop Song 2012


Jhuto Satya.Astha Tamang Maskey


Muskuraye - Astha Tamang Maskey


aastha tamang maskey


prayas female version


prayas by the edge band,pokhara


aatma ma


Rumal Farara. - New Nepali Pop Song 2011-2012


Missing You - 2012 Latest Nepali Pop Song


Saathi by Yama Buddha - New Nepali Rap Modern Pop Song 2012


Chhadera Jane By Sonam Sherpa


Lau Aakha Bhijyo - Jems Pradhan Album Aawaz


Muglan Hera Jadaichhu - Sanjeev Singh New Nepali Pop Song


Timro Haat Samai by Sashi Rawal


Yaad Aauchha - Nabin Kumar Bhattrai New Nepali Pop Song


Timi Farki Aau Visan Yonjan New Nepali Pop Song


Himali Nepali..( Mantra band )


Samjhana Mantra band nepali pop song


Dil Basyo - Raju Lama


Lakhhau Koshis Garda Pani by Raju Lama


Sushma Karki Dancing - Maya Ko Barima .....Nepali Lok Dohori Song


WWE RAW 25/6/12 Full Show